
काठमाडौँ । समाजवादी मोर्चाको बैठक केहीबेरमा बस्दैछ । मुलुकमा पछिल्लो समय राजतन्त्र माग्दै विभिन्न समूहको सक्रियता बढ्न थालेपछि त्यसबारे छलफल गर्न समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
यद्यपि माओवादी नेताहरूले भने मोर्चाको बैठक आकस्मिक नभई नियमित भएको बताएका छन् । मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे बस्न लागेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट लाई काठमाडौँ फर्कने क्रममा हजारौं समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत गरी निर्मल निवाससम्म पुर्याएपछि यसअघि सुस्ताएको समाजवादी मोर्चा तात्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना