
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनमा थुनछेक बहस सकिएको छ। जिल्ला अदालत चितवनमा दुवै पक्षको बहस सकिएको हो। बहस सकिएकाले आजै आदेश आउने अदालतले जनाएको छ।
चितवनको सहारा चितवन सहकारीको बचत गोर्खा मिडियामा गएको र त्यही कम्पनीको तत्कालीन सञ्चालकको रूपमा लामिछानेलाई समेत प्रतिवादी बनाइएको छ ।
महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध बहस गर्न पर्सा, बारा र धादिङबाट समेत सरकारी वकिल खटाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै