
काठमाडौँ । बेलायतकी राजकुमारी सोफिया मंगलबार नेपाल आइपुग्नुभएको छ । करिब एक साताको निजी भ्रमणका लागि उहाँ आज बिहान काठमाडौँ आइपुग्नुभएको हो । राजकुमार एडवार्ड पनि आजै काठमाडौँ आइपुग्ने तयारी छ।
आइतबारदेखि भारत भ्रमणमा रहनुभएका राजकुमार एडवार्ड दिल्लीबाट र सोफिया लन्डनबाट काठमाडौँ आउने कार्यक्रम तय भएको हो । सोही कार्यक्रम अनुसार राजकुमारी सोफिया काठमाडौँ अवतरण गरिसक्नुभएको छ भने राजकुमा एडवार्ड आजै दिल्लीबाट आउँदै हुनुहुन्छ ।
एडवार्ड नयाँदिल्लीबाट काठमाडौँ उत्रेलगत्तै आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तालिका तय भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै