
काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)सँग चाँडै एकता हुने बताउनुभएको छ । बुधबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल गरेपछि गौतमले यस्तो धारणा राख्नुभएको हो ।
कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ुचाँडै नै होला। धेरै समय छैन। समझदारी विकास गर्दै जान्छौँ।
उहाँले आवश्यकताका आधारमा चाडैँ एकता अगाडि बढ्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल