+

प्रस्तावित निजगढ विमानस्थल निर्माण स्थल

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्ने स्थानमा रहेको टाँगिया बस्ती र आसपासको दृश्य । यो बस्तीमा करिब १५ सय घर–परिवार बसोबास गरिरहेका छन् । विमानस्थल निर्माणका लागि यो बस्तीसंगै दृश्यमा देखिएका करिब ७ लाख रुख पहिलो चरणमै काट्नुपर्छ  । तस्बिर सुरज ढकाल /नेपालकैरन  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै