+

कांग्रेस केन्द्रीय समिति बस्दै

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । 

केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे  बस्ने  कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभएको छ । 

कार्यालय सचिव शर्माका अनुसार आजको बैठकमा गएको फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट