+

परराष्ट्रमन्त्री र जर्मन राजदूतबीच भेटवार्ता

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आज परराष्ट्र मन्त्रालयमा  भेटवार्ता भएको हो । उहाँहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट