+

परराष्ट्रमन्त्री र श्रीलङ्काली राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।  भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट