नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
१६ फागुन २०८०, बुधवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को निर्णयप्रति उपमहासचिव जनार्दन शर्माले असहमति जनाउनुभएको छ। माओवादी केन्द्रको बुधबार भएको स्थायी समिति बैठकले ७ वटै प्रदेश इन्जार्च तोकेको छ। उपमहासचिव शर्माले बैठकमा प्रस्तुत गरिएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गर्नुभएको हो। उपमहासचिव शर्माले निर्णयप्रति लिखित रुपमा असहमति जनाउनु भएको हो ।