‘राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न’
१५ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । त्रिकोणात्मक टी-२० श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।