गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू
२० फागुन २०८०, आइतवार
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमाडौँमा प्रस्तुत गरेको छ। पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइराला स्वदेश फर्केपछिको घटनाक्रमलाई वृत्तचित्रमा समेटिएको छ ।