के छ संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा ?
२१ फागुन २०८०, सोमवार
काठमाडौँ । नयाँ सत्ता गठबन्धनको फेरवदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । प्रधानमन्त्री दाहालका साथमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुग्नुभएको थियो ।