फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
२० फागुन २०८०, आइतवार
झापा । नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । ‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो ।