फेसबुक सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट
२२ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सत्ता सहकार्यका विषयमा छलफल भएको छ। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिनुभएको छ ।