छुटाउनुभयो कि?

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुखको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।  मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षा लगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुला सिमानाको फाइदा उठाएर अवैध व्यापार नगर्न आग्रह गर्नुभएको हो । 

+