छुटाउनुभयो कि?

चैतेदशैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

तनहुँ ।  चैतेदशैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ शहीद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

+