छुटाउनुभयो कि?

टीकापुरमा पोषणमैत्री शासनबारे छलफल

कैलाली । टीकापुर नगरपालिकामा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो । 

+