छुटाउनुभयो कि?

फिनल्यान्डबाट १३ मिलियन यूरो अनुदान लिने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्डबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिनुभको छ ।

+