विकासको पहिलो पूर्वाधार अझै सडक नै हो : मुख्यमन्त्री कँडेल
१४ जेठ २०८१, सोमवार
विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताउनुभएको छ । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उहाँको भनाइ छ ।