छुटाउनुभयो कि?

काठमाडौँ उपत्यकामा प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

+