विदेशी पर्यटक १६ लाख पुर्याइने
१५ जेठ २०८१, मङ्गलवार
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५ वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत बजेटमा ५ वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको उल्लेख गरिएको छ।