छुटाउनुभयो कि?

प्रतिपक्ष दलको विरोधकै बीच मिडिया काउन्सिल विधेयक पेस

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गर्नुभएको छ । विधेयक बैठक समक्ष पेस गर्दै उहाँले  पत्रकारिता क्षेत्रमा पेशागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र तथा जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि विधेयक आवश्यक रहेको बताउनुभयो ।

+