सभामुख र नर्वेजियन राजदूतको भेटवार्ता
२८ जेठ २०८१, सोमवार
काठमाडौँ । वर्षेनी बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।