प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा
२७ जेठ २०८१, आइतवार
अछाम । कर्णाली नदीको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई वटा खच्चड भने मरेका छन् । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी जानकारी दिनुभएको छ ।