पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन
६ असार २०८१, बुधवार
बैतडी । बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी रहेका छन् ।