श्रेष्ठ र रानालाई कञ्चन पत्रकारिता पुरस्कार
2081-04-27
बागलुङ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा वर्षेनी नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमन समेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो २ वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।