छुटाउनुभयो कि?

धनगढी उपमहानगरमा ‘आमा बचाउ’ प्रभावकारी

कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बनेको छ । उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मङ्सिरबाट शुरु गरेको भियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । 

+