छुटाउनुभयो कि?

परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाने

काठमाडौँ। पराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालले जनाएको छ । 

+