
रामेछाप । शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोमा केही बेपत्ता भएका छन् ।
शनिबार राति पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिनुभएको छ ।
इन्सपेक्टर न्यौपानका अनुसार पहिरोले अँधेरीखोलाको पुल समेत बगाएको छ । नजिकका प्रहरी टोली घटनास्थल पुग्दा दुई जनाको शव भेटिएको छ,’ उहाँले भन्नुभयो, ‘केही व्यक्तिहरु बेपत्ता छन् । तर मृतक र वेपत्ताको परिचय खुल्न बाँकी छ ।’
टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न