+

तोलामै एक हजारले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ । 

सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा तोलामा १ हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ५१ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ र 

आज चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले बढेको छ ।  शुक्रबार प्रतितोला १ हजार ८ सय १५ मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट