छुटाउनुभयो कि?

सरकार बनाउने र भत्काउने खेलमा लाग्दैनौँ : प्रचण्ड

झापा ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनुभएको छ ।  ‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन’ अध्यक्ष दाहालले भन्नुभयो । 

+