छुटाउनुभयो कि?

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

कास्की । ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ । 

+