छुटाउनुभयो कि?

सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूको प्रदर्शन

काठमाडौँ । ट्याक्सी चालकहरुले शुक्रबार भक्तपुर देखि काठमाडौँ सम्म ट्याक्सी र्‍याली निकालेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईको निवास भक्तपुरबाट प्रसाईंको संरक्षणमा ट्याक्सी चालकहरुले र्‍याली निकालेका हुन् । 

+