छुटाउनुभयो कि?

कास्कीमा डेङ्गीबाट ३ जनाको मृत्यु, ३७ सय सङ्क्रमित

गण्डकी ।  कास्कीमा डेङ्गी सङ्क्रणबाट ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

+