चितवन खाद्यान्नमा आत्मनिर्भर
2081-06-09
सुनसरी । धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा व्यापार घट्दै गएको छ । यसअघि दैनिक उपभोग्य वस्तु किनबेचमा ग्राहकको घुइँचो लाग्ने गरेकामा चाडपर्व नजिकिए पनि बजार सुनसान बन्दै भएको हो ।