पर्यटकको रोजाइमा ‘तीनधारे झरना’
2081-06-09
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा १ हजार १ सय ६० क्विन्टल नून मौज्दात रहेको छ । दशैँ तिहार पर्व लगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिनुभएको छ ।