जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री
2081-07-11
काठमाडौँ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन शुरु भएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालको आयोजनामा गरिएको हो ।