साम्बाका आमाबुबा भन्छन् – हामीलाई छलेरै फुटबल खेल्थिन्, अहिले दङ्ग छौँ
2081-07-14
काठमाडौँ। नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।