छुटाउनुभयो कि?

योहो टेलिभिजन सहित ४ वटा सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छानबिन गरिरहेको जनाएको छ । 

+