छुटाउनुभयो कि?

छिल्लीकोटमा जिपलाइन निर्माण पूरा

दाङ ।  जिल्लाको पर्यटकीयस्थल तुलसीपुर  उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ । 

+