छुटाउनुभयो कि?

पार्कर खेलाडी दिनेशलाई अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौंँ ।  नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै उहाँलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा  पुरस्कार प्रदान गरिएको हो ।

+