सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो
2081-07-26
उदयपुर । उदयपुर र सिन्धुलीको कमलाखोँच क्षेत्रका आदिवासी दनुवार जातिमा बड्की एकादशीको रौनक शुरु भएको छ । हरिबोधनी एकादशीका दिन बड्की एकादशी अर्थात् दनुवार समुदायले यस दिनलाई आफ्नो सबैभन्दा ठूलो चाडका रुपमा मनाउने गर्दछन् ।