छुटाउनुभयो कि?

लुम्बिनी विकास कोषको बजेट पारित

लुम्बिनी ।  लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१ र ८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले  ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँ को आयव्यय अनुमानित बजेट पारित गरेको हो ।
  

+