छुटाउनुभयो कि?

पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

ताप्लेजुङ ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा  भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराइज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो । 

+