छुटाउनुभयो कि?

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह

बाँके । नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक  पर्ने बताउनुभयो । 

+