छुटाउनुभयो कि?

निर्यात वार्षिक ६० अर्ब पुर्‍याउने पाकिस्तानको लक्ष्य

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४÷०२९ को शुभारम्भ गर्नुभएको छ। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ । 

+