प्रतिनिधिसभाका सचिव राईद्वारा शपथ ग्रहण
2081-09-17
काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा डा पुष्करबहादुर पाललाई नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीले पाललाई रजिष्ट्रार नियुक्त गर्नुभएको हो ।