समाचार

क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बहस सकियो, आजै आदेश दिने तयारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।  जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस सकिएपछि यो मुद्दामा आजै आदेश आउने भएको छ।