देश

भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम शुरु

सुर्खेत ।  चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया  नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम शुरु भएको छ ।