
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णयसँगै मन्त्री टुंग्याएको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा शहरी विकासमन्त्री बन्नु हुने भएको छ ।
प्रधानमन्त्री पुप्पकमल दाहालसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसालको बुधबार भएको छलफलपछि जोशी र बुढालाई मन्त्री बनाउने निर्णय भएको हो ।
यसअघि एक पटक वन तथा वातावरण मन्त्री भइसक्नु भइसक्नु भएका जोशी बझाङबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । यसअघि एक पटक राज्यमन्त्री भइसक्नुभएका बुढा डोल्पाबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग